धादिङ्ग तमु (गुरुङ्ग ) समाज काठमाडौँ Dhading Tamu Samaj Kathmandu

चौथो साधारण सभा बारे जानकारी

Article by: धादिङ तमु  (गुरुङ्ग ) समाज
Date: August 13, 2023

 

धादिङ तमु  (गुरुङ्ग ) समाज काठमाण्डौ उपत्यका

केन्द्रिय कार्यालय, रानीबन काठमाण्डौ

   

मिति : २०८० / ०४ / २८   

विषय  : साधारण सभा बारे

                                                                                 

  मिति २०८० श्रावण २० गते श्री धादिङ तमु  (गुरुङ्ग ) समाज काठमाण्डौ उपत्यकाको  संचालक  समितिको बैठकको निर्णय अनुसार यस सस्थाको चौथो बार्षिक साधाण सभा मिति २०८० भाद्र १६ गते शनिबारको दिन तमु ह्यु छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद केन्द्रिय कार्यालयको भवनमा, नया बसपार्क पछाडी गर्ने निर्णय अनुसार, काठमाण्डौ उपत्यकामा अस्थायी तथा स्थायी बसोबास गर्ने, धादिङ्ग जिल्लाबासी सम्पुर्ण तमु बाबा, आमा, दिदि बहिनी , ईष्ट मित्र, चेलिबेटी, भान्जा भान्जीहरुमा यदि कतैबाट सुचान /खवर नपाएको भए यसैलाई आधिकारिक सुचना मानी सो सभामा उपस्थितीको निम्ति हार्र्दिक अनुरोध गर्दछु

 

    भबदीय,

सन्त बा. गुरुङ्ग

अध्यक्ष, धादिङ तमु समाज काठमाण्डौ उपत्यका

 

 

 

कार्यक्रम   :  २०८०  भाद्र १६ गते शनिबार

स्थान       :  तमू ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषदको केन्द्रिय

           कार्यालय भवन, मित्रनगर, काठमाण्डौ ( नयां बसपार्क पछाडि)

समय      :  बिहान १०:३० वजे देखी :०० बजे सम्म

  

एजेण्डा

१. वार्षिक निति नियम पारित

२. बार्षिक प्रतिबेदन पारित

३.  नया कार्यसमिति चयन

४. विविध